नेपालगन्ज । सशस्त्र प्रहरीले बाँके र बर्दियाका सीमासंग जोडिएका स्थानिय निकायका वडा अध्यक्षहरुसंग स्थानीय सरोकारका बिषयमा छलफल गरेको छ । अध्यक्षहरुसंग सीमा ईलाकाहरुमा हुन सक्ने लागुऔषध ओसारपसार, चोरीपैठारी , मानवबेचबिखन, सीमामा हुने अपराधी गतिबिधी नियन्त्रणमा सशस्त्र प्रहरीले सहकार्यको अपेक्षा राखेको जनाएको छ । छलफलमा साम्प्रदायिक तथा धार्मीक सद्भाव अभिबृद्धि, अवैध हातहतियार ओसारपसार नियन्त्रणमा सशस्त्र प्रहरी…