४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा गोली हानेर मारिएको चित्तलसहित एकजना सिकारी पक्राउ

नेपालगन्ज । बाँकेमा सिकार खेल्दा मारिएको चित्तल सहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम तौलको गोलि लागेर मरेको चित्तल सहित पक्राउ गरेको हो । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा…