नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके जानकी गायँपालिका ५ बुडिया गाउँबाट ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर सहित स्थानीय ६६ वर्षिय रम्मन खानलाई पक्राउ गरेको हो । बुडियागाउँमा लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके…