६ पुस २०८२, आइतबार | December 21, 2025

एसइईमा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल सहित ५ जना पक्राउ

नेपालगन्ज । सूचना प्रबिधिको विकाससँगै परीक्षामा चिट चोर्ने कार्यमा पनि सूचना प्रबिधिको प्रयोग हुन थालेको छ । जारी मंगलबारको एसइई परीक्षामा बाँकेमा सूचना प्रबिधीको प्रयोग गरि चिट चोराउने गिरोहका ५ जना प्रशासनको फन्दामा परेका छन् । परीक्षा केन्द्रबाट प्रश्नपत्र अनलाईनको माध्यमबाट बाहिर पठाउने र बाहिरबाट सामाजिक सञ्जालको प्रयोग गरि उत्तर लेखेर परीक्षार्थी सम्म पुर्‍याउने गिरोहलाई…