३० बैशाख २०८१, आइतबार | May 12, 2024

बालाजु घटना : दुई प्रहरी वृत्तको कमजोरी

काठमाडौं । काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालका अनुसार प्रहरी वृत्त बालाजु र प्रहरी वृत्त सोह्रखुट्टेको कमजोरीले घटना घटेको निष्कर्ष निकालिएको छ । कार्यालयले…