नेपालगन्ज । सृङ्खलाबद्धरुपमा बाँकेको जानकीमा लुटपाट गर्दै आएको समुह मध्यका २ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जानकी गाउँपालिकाका बिभिन्न गाउँहरुमा डाँका चोरीमा संलग्न गिरोह मध्यका दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको हो । बिगत केही महिनादेखि जानकी र त्यस आसपासमा उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट…