२७ चैत्र २०८२, शुक्रबार | April 11, 2026

रासायनिक मलको चरम अभाव न्युन गर्न खजुरामा सुन्दर एग्रीकल्चरको मल बिक्री प्रारम्भ

खजुरा । रासायनिक मलको अभावमा किसानहरु समस्यामा परेका बेला खजुरामा नेपालको एक मल उत्पादकले स्वदेशमा बनेको मलको बिक्रि सुरु गरेका छन् । स्थानीय सहकारीमार्फत स्वदेशी मलको उत्पादक सुन्दर एग्रिकल्चर कम्पनी प्रा लिले मल बिक्री गर्न सुरु गरेको हो । कम्पनीले खजुरामा क्रियाशिल सहकारी र किसानहरुबीच अन्तरक्रिया गर्दै मल गुणस्तरिय नभए दुईगुणा पैसा फिर्ता गर्ने घोषणा…