२२ बैशाख २०८१, शनिबार | May 4, 2024

खाद्यान्न र दूधमा आत्मनिर्भरता – सरकारको प्राथमिकता

काठमाडौं । सरकारले खाद्यान्न र दूधजन्य पदार्थमा अत्मनिर्भरका लागि सिँचाइ, सामूहिक खेती, पशुस्वाथ्य र हरियो घाँस विस्तारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । बाँझो जमिन उपभोग कार्यक्रममार्फत सिँचाइ संयन्त्र निर्माण गरी उत्पादनमा वृद्धि एवं सामूहिक र करार खेतीलाई समेत प्रोत्साहन गर्ने नीति सरकारले अघि सारेको हो । कृषि उत्पादन बढाएर आत्मनिर्भर हुने सबैभन्दा महत्त्वपूर्ण पक्ष रासायनिक…