२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक

इलाम । सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन (आइपिएम) कृषक पाठशाला कार्यक्रम वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मीपुरमा विस्तार गरेको छ । नगरपालिकाले सो कार्यक्रम विसं २०७५ देखि कार्यान्वयनमा ल्याएको थियो । यस कार्यक्रमअन्तर्गत प्रत्येक समूहमा २५ जना किसान सहभागी…