वालिङ । यहाँका एक युवाले व्यावसायिक रूपमा कागतीखेती गरेका छन । स्याङ्जाको वालिङ नगरपालिका-५ चिसापानीका ऋषि रेग्मीले व्यावसायिक रूपमा कागतीखेती गरी मनग्य आम्दानी लिन थालेका हुन । विसं २०७८ मा भएको कोरोना महामारीले उत्पन्न भएको ‘लकडाउन’का बेला गाउँमै कागतीखेती थालेका उनले गत वर्षदेखि उत्पादन लिन थालेका हुन । गल्याङ नगरपालिका-५ स्यालबासबाट एक सय बोट सुन…