नेपालगन्ज । धिलै भएपनि लुम्बिनी प्रदेश सरकारले पशु चौपायामा महामारीको रुप लिएको लम्पी स्किन रोग विरुद्ध सक्रियता देखाएको छ । विहिबार मन्त्रालयका सचिव यमनारायण देवकोटाको अध्यक्षतामा बाँकेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बसेको बैठकले प्रदेशभरी लम्पी स्किन रोगको विरुद्धमा खोप तथा संक्रमणबाट विरामी पशुको प्राथमिक उपचार अभियान सन्चालन गर्ने निर्णय गर्दै मन्त्रालयले सक्रियता…