१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि नीति, आगामी वर्ष ९० किमि नदी तटबन्ध गरिने

काठमाडौं । सरकारले नयाँ राष्ट्रिय कृषि नीति तयार गर्ने भएको छ । कृषिलाई व्यवसायीकरण, यान्त्रिकीकरण, जलवायू अनुकूलन खेती प्रणालीको विकाससँगै प्रविधिको प्रर्बद्धन गर्ने गरीको कृषि नीति सरकारले बनाउने भएको हो । आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिदर उकास्‍न नयाँ राष्ट्रिय कृषि…