१२ बैशाख २०८१, बुधबार | April 24, 2024

५ लाख ४ हजार ४१४ विद्यार्थीको शैक्षिक भविष्य कापीमा केन्द्रित (फोटो फिचर)

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । परीक्षामा देशभरबाट सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५०…