२२ चैत्र २०८२, आइतबार | April 5, 2026

द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा पूर्व विद्यार्थी विवेक ढकाल पक्राउ

काठमाडौँ । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् । कलेज बन्द गर्न राजनीतिक र प्रशासनिक पहुँच प्रयोग गर्ने धम्की दिँदै रकमको बार्गेनिङ गर्ने ढकाल मुलुकी अपराध संजहता, २०७४ को दफा २५३ बमोजिम अपराधिक लाभ (एक्सिसइन) सम्बन्धी कसूरमा पक्राउ परेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले जानाकारी…