६ आश्विन २०८३, मंगलबार | September 23, 2026

कक्षा १२ मा ज्ञानोदय माध्यमिक विद्यालय खजुराबाट ८७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय माध्यमिक विद्यालयले आज सार्वजनिक भएको शैक्षिक सत्र २०८३ को कक्षा १२ को नतिजामा ८७.६६ उतिर्ण गर्न सफल भएको छ। विद्यालयका अनुसार कक्षा १२ मा जम्मा १५४ विद्यार्थी सहभागी भएकामा १३५ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने १९ जना अनुत्तीर्ण भएका छन्। साधारण धारतर्फ ११४ विद्यार्थीमध्ये १०० जना (८७.७२ प्रतिशत)…