बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका लागि बिद्यालयहरु बन्द गर्ने सूचना जारी गरेको छ । अत्याधिक गर्मी र तातो हावा 'लु' चलेका कारण विद्यार्थीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै बैशाख २० र २१ गते दुई दिनका लागि उपमहानगर अन्तर्गतका बिद्यालयहरु बिदा दिने सूचना गरेको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत…