७ आश्विन २०८३, बुधबार | September 23, 2026

त्रिविमा ८ डिन र ३ निर्देशक नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले रिक्त रहेका आठ डिनको नियुक्ति गरेको छ । कार्यकारी परिषद्ले शनिबार डिन नियुक्त गरेको हो । यसैगरी ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका छन् । नियुक्त भएका सबैलाई आजै नियुक्तिपत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ। नियुक्त भएकामध्ये मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डाक्टर दुवीनन्द ढकाल रहेका…