२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अत्याधिक गर्मी बढेपछि तिलोत्तमा नगरपालिका सबै विद्यालय असार १४ गते सम्म बन्द

तिलोत्तमा । तराईमा दिनानुदिन तापक्रम बढ्दै गएर बालबालिका प्रभावित हुन थालेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने विद्यालयहरुमा गर्मी बिदा दिएको छ । तिलोत्तमा नगरभित्र रहेका सामुदायिक एवं संस्थागत सवै विद्यालय जेठ १८ गते देखि असार १४ गते सम्म बन्द गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाले जनाएको हो । नगरप्रमुख रामकृष्ण खाँणले बिहीबार एक विज्ञप्ति…