खजुरा । बाँकेको खजुरामा संचालन हुने लुम्बिनी प्राबिधिक विश्वविद्यालयको जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको छ । प्रादेशिक विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराईदिने खजुरा गाँउपालिकाको सिफारिसलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको हालसाबिक गर्न जिल्ला नापी र मालपोत कार्यालय बाँकेलाई पत्राचार गरेको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको नेतृत्वमा मन्त्रालय…