२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

काठमाडौं । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । महासंघको अगुवाईमा देशभरबाट जम्मा भएका शिक्षकहरुले माइतीघर मण्डलामा भेला भएर नयाँ वानेश्वरसम्म प्रदर्शन गरेका छन् । वानेश्वर क्षेत्रमा पुगेपछि प्रदर्शनकारी शिक्षक र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री…