काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँगसाझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहतबनाउने उदेश्यकासाथ दुई संस्थाबीच शुक्रबार काठमाडौंमा साझेदारी सम्झौता भएको हो । फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था र यसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको बताइएको छ । यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू…