३१ बैशाख २०८१, सोमबार | May 13, 2024

काठमाडौं बिश्वबिद्यालय बिरुद्ध बाँकेमा नाराबाजी

नेपालगन्ज । एमबीबीएस पुरा गरि १ वर्ष इन्टर्नसिप पुरा गर्दा समेत बिश्वबिद्यालयले एमबीबीएस पुरा गरेको प्रमाणपत्र नदिएको भन्दै काठमाडौं बिश्वबिद्यालय अन्तर्गतका बिद्यार्थीहरुले बिश्वबिद्यालयका बिरुद्ध बाँकेमा नाराबाजी गरेका छन् । बिश्व बिद्यालय अन्तर्गतका मेडिकल कलेजबाट एबीबीएस पुरा गरि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक वर्ष इन्टर्नसिप गरेका चिकित्सकहरुले बिश्वबिद्यालय बिरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले…