३१ बैशाख २०८१, सोमबार | May 13, 2024

घायल जिन्दगी

संस्कारको भूतले जकडेर आइसाको जिन्दगीको पखेटा भाँचियो । न त वार न त पार । घायल जिन्दगी । दहेज नामको त्यो संस्कारको भूतले आइसा सल्मानीको आकांक्षाका ठूला ठूला सपनाहरु भाँचिए । सदा थिचीरहन्छ सांस्कारिक भूतको ऐठनले,उसलाई । घोचिरहन्छ, परिवेशका काँडाहरुले उसलाई । सामथ्र्यहीन भए, यौवनका अकिंंचन पखेटाहरु । दिशाहीन भएर सिमसारमा खसेकी परेवा, आइसा ।…