१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जुम्लामा डिप्लोमा इन फार्मेसी पठनपाठन गर्न अनुमति

जुम्ला । नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा यो वर्षदेखि औषधि विज्ञान (डिप्लोमा इन फार्मेसी) पढाइ हुने भएको छ । चिकित्सा शिक्षा आयोगले डिप्लोमा इन फार्मेसी पठनपाठनका लागि अनुमति प्रदान गरेसँगै यहाँ पढाइ हुने भएको हो । डिप्लोमा इन फार्मेसी अध्ययनका लागि कर्णालीका विद्यार्थी महङ्गो तिरेर पढ्न बाध्य थिए । अब कर्णालीमै…