२२ चैत्र २०८२, आइतबार | April 6, 2026

हेप्पी लर्निङ प्याकबाट विश्वविद्यालयका विद्यार्थीलाई हेप्पी बनाउँदै नेपाल टेलिकम

काठमाडौं । कोरोना भाइरसका कारण सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्न विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न भएको छ । आयोग र टेलिकमबीच शिक्षा मन्त्रालयमा भएको सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलले हस्ताक्षर गरेका छन् ।…