बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय , प्रदेश तथा स्थानीय तह अन्तर्गतका पदस्थापन तथा समायोजन भएका सबै कर्मचारीलाई कार्यस्थल जान थप ४ महिना रोक लगाएको छ । जसका कारण, वर्षौंदेखि जनशक्तिको अभावमा सेवा प्रबाह हुन नसकेका देशका दुरदराजका स्वास्थ्य संस्थाहरुको स्वास्थ्य सेवा अझै ४ महिना अवरुद्ध हुने भएको छ । मन्त्रालयले ७ वटै मुख्यमन्त्रीहरुलाई…