२० बैशाख २०८१, बिहिबार | May 2, 2024

तावाको सट्टा सिधै आगोमा पकाएको रोटी स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । आजभोली कतिपयले तावाको सट्टा सिधै ग्यासको आगोमा सेकेर रोटी पकाउने गरिएको छ । रोटी फुलाउन वा आकर्षक देखाउन पनि ग्याँसमा सेक्ने गरिएको छ । आगो वा ग्यासमा सेकेको रोटी खान स्वादिलो र फुलेको देखिन्छ । अधिकांश गृहिणीहरूले रोटी पकाउने यो विधि अपनाउने गर्छन्। तर स्वाद र सुन्दरताका लागि सेकिएको रोटी स्वास्थ्यका लागि हानिकारक…