बुटवल । बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित भएका बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित भएका श्रेष्ठलाई सममान गरिएको हो । उनलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गरेका हुन् । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष…