नेपालगन्ज । स्वास्थ्यका लागि हिँडाईको अभियान सहित सुरु भएको वाकाथन नेपालगन्जमा पनि हुने भएको छ । नेपाल चिकित्सक भेरी शाखाको आयोजनामा चैत ९ गते नेपालगन्जमा वाकाथन हुने भएको हो । स्वास्थ्यका लागि हिँडाई अभियानका अभियन्ता बालरोग विशषज्ञ डा किशोर खत्रीले सिङ्गो नेपाललाई हिँडाईको माध्यमबाट एउटै मालामा समेट्न वाकाथन अभियान सुरु गरिएको बताए । स्वास्थ्यका लागि…