२२ मंसिर २०८२, सोमबार | December 8, 2025

बुटवल हस्पिटलको सेवा अव नयां भवनबाट

बुटवल । बुटवल हस्पिटल प्रा ली ले नयां भवनबाट सेवा शुरु गरेको छ । बुटवल उपमहानगरपालिका वडा न ६ चांदवारी चोकको उत्तरपट्टि आफनै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको हो । विगत २४वर्षदेखि बुटवलको अस्पताललाईनबाट स्वाथ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरि सेवा विस्तार गरेको हो । सरकारले स्वाथ्य संस्थाहरुलाई पुर्वाधार…