२१ मंसिर २०८२, आइतबार | December 8, 2025

चीनः अब टवाइलेटमा पिशाव फेर्नुहोस, मुत्र परिक्षणको रिर्पोट लिएर निस्कनु होस्

बेइजिङ । चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईले अरू कतै विरलै देख्नुहुनेछ। यदि यो अन्य कतै देखेको छ भने मान्नुहोस यो चीनमा धेरै पहिले तयार भएको हुनुपर्छ। आजकल यस्तै एउटा आविष्कारले मानिसहरुको ध्यान तानिरहेको छ । चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ,…