बुटवल । दिपज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । केन सेन्टरको प्राविधिक सहयोगमा संस्थाका शेयर सदस्यहरुको लागी तिन दिने मधुमेह , उच्च रक्तचाप, मुटु रोग, कलेजो र मिगौला सम्बन्धि निशुल्क रक्त र पिसाबको परिक्षण गरिएको हो। स्वास्थ्य शिबिरको तिलोत्तमा नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष फर्सुराम…