काठमाडौं । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन । कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिदैँ आएको छ । जामुनले रगतमा चिनीको मात्रा कम गर्न मधत गर्छ । यस बाहेक जामुन पेट र…