४ श्रावण २०८३, सोमबार | July 21, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना गर्भवतीबाट संक्रणम नभएका बच्चा जन्मिएका छन । संक्रमित ४३ आमाबाट जन्मिएका सबै बच्चा स्वच्छ जन्मिएका हुन् । एडस् हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशका संयोजक धर्मराज भटटाराईले आमाको उपचारमा विशेष ख्याल र बच्चा जन्माउन विशेष ध्यान दिएपछि बच्चामा संक्रमण नदेखिएको बताए । सङ्क्रमित गर्भवती महिलालाई…