४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

खजुराको क्यान्सर अस्पतालले पायो एघारौं तहको मेडिकल सुपरिटेन्डेन्ट

नेपालगन्ज । बाँकेको खजुरामा रहेको शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रकाश प्रसाद शाहलाई नयाँ मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेर पठाएको हो । यस अघि काजमा मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. निरज भट्टराईको काज फिर्ता गर्दै शाहलाई नियुक्ति दिएर मन्त्रालयले नयाँ मेडिकल…