६ पुस २०८२, आइतबार | December 22, 2025

बुटवलको आम्दा अस्पताल एचडियु सेवा सुरु

बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल, आम्दा, बुटवलमा नौ बेडको एचडियु (हाई डिपेण्डेन्सी युनिट) सेवा सुरु गरिएको छ । अस्पतालमा आएका गम्भीर बिरामीहरूको निगरानी र बिशेष रुपले उपचारमा सघाउन आम्दा बुटवलले सोमबारदेखि एचडियु सेवा सुरु गरेको हो । अस्पतालका मेडिकल सुपरेटेण्डेन डाक्टर बिनोदकुमार पराजुलीले सो सेवाको शुभारम्भ गरेका हुन । सेवाको शुभारम्भ गर्दै डा.…