१३ असार २०८३, शनिबार | June 27, 2026

कान्ति मावि बुटवलको विद्यालय व्यवस्थापन समितिको बस्यो पहिलो बैठक

बुटवल । कान्ति माध्यमिक विद्यालय (कान्ति मावि) बुटवलको नव निर्वाचित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठक निर्वाचित जेष्ठ सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको हो। बैठकको अध्यक्षता गर्दै जेष्ठ सदस्य शर्माले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराएकोमा मतदान अधिकृत झविन्द्र बञ्जाडे सहितको टिम, वडा अध्यक्ष नरिश्वर पौडेल, बुटवल उपमहानगरपालिका शिक्षा शाखा, विद्यालय प्रशासन, प्रधानाध्यापक…