नेपालगन्ज । होटल व्यवसायमा आफ्नो शसक्त पहिचान बनाएको नेपालगन्जको होटल सिटी प्यालेसले आफ्नो स्तर उन्नती सहित सेवा सुबिधामा बिस्तार गरेको छ । विसं २०७२ साल असारदेखि नेपालगन्जको धम्बोझीमा सेवा प्रवाह गर्दै आएको होटल सिटी प्यालेसले स्तरउन्नती सहित आफ्नो सेवा र सुविधालाई बिस्तार गरेको हो । स्तर उन्नतीको जानकारी दिने उद्देश्यले होटल ब्यवस्थापनले पत्रकार सम्मेलन गर्दै…