२४ भदौ २०८३, बुधबार | September 9, 2026

होलिल्याण्ड किड्स एकेडेमीको १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न



बुटवल । बुटवलको सुख्खानगरमा रहेको होलिल्याण्ड किड्स एकेडेमीले १८ औं वार्षिकउत्सव अविभावक तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । वि.स. २०६४ सालमा स्थापित किड्स एकेडेमीले शुक्रबार एक समारोह बिच १८ औं वार्षिकउत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा एकेडेमीमा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको एकेडेमीका प्राचार्य रूपा सिंजालीले बताईन । एकेडेमीमा दिवा आवासीय सुबिधासहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन भैरहेको सिंजालीले बताईन ।

कार्यक्रम एकेडेमीका अध्यक्ष अजिता श्रेष्ठको अध्यक्षता, बुटवल उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष यज्ञ पंगेनीको प्रमुख आतिथ्यता, दीप बोर्डिङ हाई स्कूलका उपप्रार्चय सुरेन्द्र कुमार शाक्य, एकेडेमीका प्राचार्य रूपा सिंजाली अनु रजक लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन महेश खनालले गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ५३ बजे

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ः००