२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु खाने चलन छ । चाडपर्वको रमाइलोसँगै खानपानमा ध्यान नदिँदा भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । विशेषगरी बोसोयुक्त मासु र चिल्लो परिकार अत्यधिक खाँदा पाचनसम्बन्धी समस्या, तौल वृद्धि तथा मुटुरोगको जोखिम बढ्न सक्छ । दसैँमा मासु खाँदा यसको मात्रा, पकाउने तरिका र अन्य खाद्य पदार्थसँगको…