३ चैत्र २०८२, मंगलबार | March 18, 2026

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काई डाइभिङ

पोखरा । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलो पटक स्काई डाइभिङ सुरू गरेका हुन । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ ।  सिम्रिक एअरका अनुसार सिम्रिक एयर र इन् स्काई…