२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

गाँउको अर्थतन्त्रलाई चलायमान बनाईरहेको पैचो पसलले मनायो ११औं वार्षिकोत्सव

गुल्मी। ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको साथ ग्रामिण कृषि उपजलाई बिक्रि बितरण गरिरहेको पैचो पसलले गाँउमै ११ औं वार्षिकोत्सव मनाएको छ । गाँउको अर्थतन्त्रलाई कृषि उत्पादनको मार्फत चलायनमान गराइरहेको पैचोले गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा केन्द्रीय कार्यलयमा कृषकसंगै वार्षिकोत्सव गरेको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव…