१५ बैशाख २०८१, शनिबार | April 27, 2024

४ महिना पछि नेपालगन्जमा भारतबाट नेपाल भित्रंदै गरेकी एक महिलामा देखियो कोभिड

नेपालगन्ज । नेपाल भारत सीमाको जमुनाहा नाकामा बिहीवार जाँच गर्दा भारतबाट नेपाल आउँदै गरेकी एक जना महिलामा कोरोना भाइरस पुष्टी भएको छ । जाजरकोटकी ३० वर्षीया महिलामा कोभिड पुष्टि भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले गत असोज १ गते यता बिहीवार पहिलोपटक सीमानाकामा संकलन भएको नमुनामा कोभिड पुष्टि भएको…