काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको अवसरमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाउन महत्वपूर्ण भूमिका भएको बताएका छन् । अध्यक्ष दाहालले आज जारी गरेको शुभकामना सन्देशमा देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै उक्त शुभकामना व्यक्त गरेका…