लुम्बिनी । म्यानमारका प्रसिद्ध बौद्ध धर्म गुरु फा–उक सयाडो भदन्त अचिन्नाले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । म्यानमारका प्रसिद्ध एव्म बौद्ध धर्मका ९१ बर्षिय शिखर धर्मगुरु फा–उक सयाडोले बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरसँगै विहार क्षेत्र एवम प्राचिन कपिलबस्तु क्षेत्रको भ्रमण गरेका हुन् । कार्तिक १८ गते लुम्बिनी आइपुग्नुभएका धर्मगुरुले मायादेवि मन्दिरको दर्शनसँगै ध्यान र पूजा…