५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार (सर्वोत्तम पिठो) गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको हो । सात दिनसम्म सञ्चालन हुने तालिममा ३५ जनाको…