५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

बुटवलमा दोस्रो कालिका जिल्ला स्तरिय रनिङ शिल्ड २०७९ शुरु

बुटवल । दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ । कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको रनिङशिल्ड प्रतियोगिताको राखेपका सदस्य सचिव टंकलाल घिसिङले उदघाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले देशमै शैक्षिक गतिविधिमा अग्रसर रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको बताए…