२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि विस्तार गर्ने भएको छ । आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगन्ज सेन्टर सञ्चालनमा ल्याउने भएको हो । काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगन्जमा आफ्नो उपस्थिति देखाउने भएको हो । उदघाटनको अवसरमा नेपालगन्जमा ‘इन्टरनेसनल एड्मिसन डे’ को…