५ चैत्र २०८२, बिहिबार | March 19, 2026

युवा नहुँदा ठिनीमा मेला धान्नै मुस्किल

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) केही वर्षयता सञ्चालन गर्नै कठिनाइ भएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेलामा नाच्ने युवा नै पाउन छोडिएको हो । भदौरे मेला ठिनीवासीको प्रमुख पर्व हो । आइतबार सकिएको…