३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेवाः लोककला कार्यशाला : महिलाहरुले सिके यःमरि बनाउने कला

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आज महिलाहरुले यःमरि बनाउने कला सिकेका छन् । प्रतिष्ठानको आयोजना तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ भएको ‘नेवाः लोककला अन्तरक्रिया तथा कला कार्यशाला’का अवसरमा महिलाहरुले नेवार समुदायको मौलिक खाना यःमरि बनाएर देखाएका थिए । उक्त कला ५० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले कार्यक्रममा पीठो मुछेर कला सिर्जना…